100% प्राकृतिक कुनै साइड इफेक्ट छैन

जाइफल मालिस तेल 100% प्राकृतिक सामग्रीबाट बनेको हो, जसले तपाईंको शरीर र छालामा कुनै पनि हानिकारक साइड इफेक्ट नगर्ने ग्यारेन्टी दिन्छ।

Buy Now

सस्तो उपचार, उच्च प्रभाव

तपाईंलाई महँगो उपचारको आवश्यकता छैन। जाइफल तेलले सस्तो र प्राकृतिक तरिकामा तपाईंलाई प्रभावकारी परिणाम दिन्छ। केवल केही थोपा तेलले तपाईंलाई आराम र राहत दिन्छ।

Buy Now

नेपालमै तयार – उच्च गुणस्तरीय आयुर्वेदिक तेल

यो तेल नेपालमै तयार गरिएको हो, जसमा 100% शुद्ध जाइफलको उपयोग गरिएको छ। उच्च गुणस्तर र प्राकृतिक तत्वहरूले तपाईंलाई सुरक्षित र प्रभावकारी राहत प्रदान गर्दछ।

Buy Now
  • सुनिता शर्मा, पोखरा

    ⭐⭐⭐⭐⭐

    "यो जाइफल तेलले मेरो कम्मर दुखाइ निकै कम गरिदियो। बिहान–साँझ मालिस गर्दा अब सजिलै दैनिक काम गर्न सक्छु र शरीर हलुका महसुस हुन्छ।"

  • रामबहादुर थापा, विराटनगर

    ⭐⭐⭐⭐⭐


    "पहिले जोर्नी दुख्दा उठ्न–बस्न निकै गाह्रो हुन्थ्यो। नियमित रूपमा प्रयोग गरेपछि अहिले धेरै फरक परेको छ र हिँड्दा–फिर्दा सजिलो भएको छ।"

  • अनिता गुरुङ, भक्तपुर

    ⭐⭐⭐⭐

    "मैले थकान र हातखुट्टा भारी हुने समस्याका कारण यो तेल प्रयोग सुरु गरेको थिएँ। अब त शरीर हलुका मात्र होइन, निद्रा पनि राम्रो भएको छ।"


1 of 3

बारम्बार सोधिएका प्रश्नहरू

Sunaulo Online बाट सामान कसरी अर्डर गर्न सकिन्छ ?

मन परेको सामान अर्डर गर्नका लागि Product Image मा क्लिक गरी Order Now बटनमा क्लिक गरी गर्न सक्नुहुन्छ। अथवा तल दिएको सम्पर्क नम्बरमा कल / WhatsApp पनि गर्न सक्नुहुन्छ।

अर्डर गर्दा डेलिभरी वा अन्य चार्जहरु लाग्छ कि लाग्दैन् ?

वेबसाइटमा देखाएकाे मूल्य बाहेक अरु कुनै अतिरिक्त चार्जहरु लाग्नेछैन साथै डेलिभरी पनि FREE हुनेछ।

अर्डर गरेको कति दिन भित्रमा सामन डेलिभरी हुन्छ ?

सामान्यतय डेलिभरी हुन ०-३ दिन लाग्छ भने तपाईंको लोकेसन अनुसार डिलो वा चाँडो पनि हुनसक्नेछ ।